राज्य सम्पतीहरू बेचेर १ अर्ब डलर उठाउने इजिप्टको लक्ष्य
मकालु खबर
२०८१ वैशाख १० गते
एजेन्सी । इजिप्ट सरकारले आफ्नो चलिरहेको निजीकरण कार्यक्रममार्फत राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएको छ ।
इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल-साइडले राज्य सम्पतीहरू बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताएका हुन् । सरकारले सन् २०२५ मा १.५ अर्ब अमेरिकी डलरको बृद्धि लक्ष्य राखेको उनको भनाई छ ।
मकालु खबर
२०८१ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित