बझाङमा कांग्रेसको अग्रतामा एमालेको धक्का, कसको मत कति ?
मकालु खबर
२०८१ वैशाख १७ गते
काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा एमालेले कांग्रेससँगको अग्रता घटाएको छ । यहाँ यसअघि कांग्रेस र एमालेबीच २ सय ८४ मतको अन्तर रहेकामा अहिले ८३ मा झरेको हो ।
नेपाली कांग्रेसका अभिषेक सिंहले ९ हजार १ सय ६७ मत ल्याएका छन् भने उनलाई एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेर पछ्याइरहेका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए ।
मकालु खबर
२०८१ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित