काठमाडौँमा सीप मेला, २०८१ जनाले रोजगारी पाउने (तस्बिरहरू)
२०८१ वैशाख १९ गते
काठमाडौं । काठमाडौँमा आजबाट सीप मेला सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा एक महिने सीप मेला सुरु गरेको हो ।
महानगरले एक महिनामा विभिन्न २९ पेसासँग सम्बन्धित सीप तालिम दिन लागेको हो । महानगरका अनुसार २०८१ जनालाई सीपमूलक तालिम दिने तयारी छ ।
सीप मेलाको बुधवार आयोजित कार्यक्रममा उपमेयर सुनिता डङ्गोलले उद्घाटन गरेकी छन् । महानगरले यस कार्यक्रमलाई गौरवको योजनाका रूपमा लिएको छ ।
२०८१ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित