चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
मकालु खबर
२०८१ वैशाख २८ गते
एजेन्सी । चीनले बिहीबार लङ मार्च–३बी क्यारियर रकेट प्रक्षेपण गर्दै नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।
रकेट सिचुआनको दक्षिणपश्चिमी प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्मार्ट स्काईनेट–१ ०१ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको थियो ।
यो लङ मार्च रकेट शृङ्खलाको ५२१ औँ उडान अभियान थियो ।
मकालु खबर
२०८१ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित