आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा
मकालु खबर
२०८१ जेठ १५ गते
आगामी आर्थिक वर्षलाई सरकारले आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यका क्रममा आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
अर्थ मन्त्री पुन अहिले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।
मकालु खबर
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित