आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने
मकालु खबर
२०८१ जेठ १५ गते
सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गर्ने भएको छ ।
९ सय मेगावाट विद्युुत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउँने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए ।
प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने पुनले बताए । विद्युत प्रसारण लाइन विस्तारमा नीजि क्षेत्रको पनि सहभागी गराइने बताइएको छ ।
मकालु खबर
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित