१ हजार युवालाई तालिम दिन ४३ करोड बिनियोजन

२०८१ जेठ १५ गते

सरकारले आगामी वर्ष एक हजार युवालाई सिपमुलक तालिम दिने भएको छ ।
यसका लागि सरकारले ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशबाट जम्मा एक हजार युवालाई तालिन दिने बताए ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशिलता विकास गरिने बताइएको छ ।
यस्तो कार्यक्रमबाट कम्तीमा एक लाख युवा स्वरोजगार बनाउने सरकारको लक्ष्य छ ।

२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित