सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक
मकालु खबर
२०८१ जेठ १५ गते
सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
मकालु खबर
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित