१७ तस्बिरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी- २०८१’

काठमाडौँ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ सुरु भएको छ ।

बिहीबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ सुरु गरेको हो ।

ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी छनोट भएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको हो ।

४८२ कलाकारका ५२२ कलाकृतिहरू उक्त प्रदर्शनीमा राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *