रोमाञ्चक खेलमा नामिबियाले पनि बनायो १०९ रन

टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा रोमाञ्चक बराबरी भएको छ । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

योसँगै अब नतिजा सुपर ओभरबाट लिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *