नेपाली टीमको जर्सी लगाएर रास्वपा सांसद संसदमा (तस्बिर)
मकालु खबर
२०८१ जेठ २२ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन रास्वपाका सम्पूर्ण सांसदहरू नेपाली टिमको जर्सी लगाएर संसद बैठकमा गएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसदहरूले टीमको हौसलाका लागि आफूहरू टीमको जर्सी लगाएको बताए ।
नेपालले १० वर्षपछि आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ ।
मकालु खबर
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित