टोलीलाई शुभकामना दिँदै सन्दीपले भने– उत्कृष्ट खेल्नु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने नेपाली टोलीलाई शुभकामना दिएका छन् ।

उनले खेलाडीहरूको हौसला बढाउनको लागि नेदरण्डसविरुद्ध पहिलो खेल खेल्नुअघि खेलाडीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएका हुन् ।

उनले फेसबुकमा शुभकामना दिँदै टोलीलाई आफ्नो बेस्ट खेल देखाउन र विश्वभरका नेपालीहरूलाई गर्भ गर्न लायक खेल खेल्न आग्रह गरेका छन् ।

नेपालले १० वर्षपछि आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *