शुन्य रनमै आउट भए सोमपाल

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैठौं विकेट गुमाएको छ। ५ बल खेलेका सोमपाल कामी खाता नै नखोलि शून्य रनमै बोल्डआउट भएका हुन्। यसअघि दिपेन्द्र सिंह ऐरी मात्रै एक रन जोडेर आउट भएका थिए।
१४ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेटको क्षतिमा ६६ रन बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *