दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो ।

नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *