राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेस
मकालु खबर
२०८१ जेठ २९ गते
काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेस भएको छ ।
मंगलवार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेस गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री दाहालको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० पेस गरिन् ।
मकालु खबर
२०८१ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित