गायिका अस्मिता अधिकारीले महेशसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं । गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका अधिकारीले गायक महेश काफ्ले इन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ । महेशले अस्मितालाई औँठी लगाइदिएका थिए ।

यी दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरू प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । उनीहरु दुबै जना अहिलेको चर्चित गायक गायिका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *