तस्बिरमा जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सङ्खुवासभाका स्थानीय

खांदबारी । सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *