अनिल साहलाई एक लाखसहित सम्मान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई एक लाख एक हजारसहित सम्मान गरिएको छ ।

उनको गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोहबिच सम्मान गरेको हो ।

उपमहानगरपालिकाका मेयर विनोद साहले पूर्व घोषणा अनुसार टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीमा सहभागी कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कलैयामा जारी नगर सभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद विकास समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदर पत्र बाट सम्मानित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *