सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *