पावर प्लेमा भारतले ३ विकेट गुमाएर बनायो ४५ रन

टि २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पावर प्लेमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ।

टस जितेर ब्याटिङ गरेको भारतले दोस्रो ओभरमा कप्तान रोहित पौडल र रिसभ पन्तलाई गुमायो।

त्यसपछि आएका सूर्यकुमार यादव पनि मात्रै तीन रनमा आउट भए।

कप्तान रोहित शर्मा ९ रनमै आउट हुँदा त्यसपछि आएका रिसभ पन्तले खातानै खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका केशव महाराजले दई विकेट लिँदा एक विकेट कागिसो राबाडाले हात पारे।

अहिले विराट कोहली र अक्षर पट्टेल क्रिजमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *