विश्वकपको फाइनलमा विराट कोहलीको अर्धसतक
मकालु खबर
२०८१ असार १५ गते
टि २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतको ओपनर ब्याटर विराट कोहलीले अर्धसतक पूरा गरेका छन्। उनले ४८ बल खेल्दै चार चौकाको मद्दतमा अर्धसतक पूरा गरेका हुन्।
सुरुमै धमाधम विकेट गएपछि दबाबमा परेको भारतलाई विरुाटले नै सम्हाले। भारतले चार विकेको क्षतिमा १४७ रन बनाएर खेलिरहेको छ।
मकालु खबर
२०८१ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित