गठबन्धन तरङ्गित

देउवालाई भेटेको भोलिपल्टै प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष सिंहदरबार पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न केही बेर अघि सिंहदरबार पुगेका हुन् ।

शनिवार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालकोट बोलाएर तीन घण्टा लामो छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तरङ्गित बनेको छ ।

प्रचण्डले पनि आज बिहानै ओलीलाई फोन गरेर देउवासँगको भेटबारे सोधपुछ गरेका बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *