फेरि बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न केहीबेर अघिमात्र निवास बालुवाटार पुगेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता भएको हो । अहिले उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ । एमाले मन्त्रीहरूले आजै राजीनामा दिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *