कांग्रेससंगको सहमतिलाई स्वागत गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।

बैठकले कांग्रेससंगको सहमति कार्यान्वयन र स्वागत गर्ने निर्णय गरेको छ ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्तका लागि आग्रह गर्ने निर्णय पनि गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *