सरकारले नुनको भाउ किलोमा ६ रुपैयाँ बढायो

सरकारले नुनको भाउ बढाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो ।

यसअघि प्रतिकेजी २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ पुर्‍याइएको छ।

सबै प्रकारका नुनको मुल्य बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *