राष्ट्रियसभाको बैठक : कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १९ गते
![राष्ट्रियसभाको बैठक : कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/rastriya-sava-baithak-mk-1-scaled.jpeg)
काठमाडौँ । सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित