हार्दिक पान्ड्या बने ‘नम्बर वान’ अलराउण्डर

काठमाडौं । भारतीय अलराउन्डर हार्दिक पान्ड्या टी–२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

उनले अमेरिका र वेष्ट इन्डिजमा भएको आइसिसी टी–२० क्रिकेटमा भारतलाई उपाधि जिताउन हार्दिकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी सातौँ र कुशल मल्ल ३६ औँ स्थानमा यथावत् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *