राष्ट्रपतिद्वारा राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार २० गते
![राष्ट्रपतिद्वारा राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त](https://www.makalukhabar.com/wp-content/uploads/2024/02/ramchandra-paudle-mk.jpg)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार २० गते
प्रतिक्रिया
सम्बन्धित