एमाले बिनाको पहिलो मन्त्रिपरिषद् बैठक जारी

नेकपा एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बसिरहेको हो।

एमाले बुधबार सरकारबाट बाहिरिएको थियो। एमालेबाट उपप्रधानसहित ८ मन्त्री बाहिरिएपछि बाँकी मन्त्रीहरुको बैठक बसिरहेको हो।

यस्तै अशोक राई नेतृत्वको पार्टीले पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। तर राजीनामा भने बुझाइसकेका छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *