रास्वपाले पार्टीबाट हटायो मुकुल ढकालको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्रीको डा.मुकुल ढकालको नाम र तस्बिर पार्टीको वेबसाइटबाट हटाएको छ ।

पार्टी सभापतिको चर्को आलोचना र पार्टी बैठकमा अस्वाभाविक व्यवहार देखाएको भन्दै रास्वपाले ढकाललाई निलम्बन गरेको छ । निलम्बनपछि वेबसाइटबाट उनको विवरण पनि हटाएको हो ।

ढकालको प्रतिवेदनले अहिले रास्वपा तरङ्गित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *