सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय

काठमाडौं । स्टार स्पिनर सन्दीप लामिछानेलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरिएको छ ।

शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने निर्णय गरेको ।

सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यानका एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *