क्रिकेटर अप्सरी बेगम क्यानको निलम्बनमा

काठमाडौं । महिला क्रिकेटर अप्सरी बेगम क्यानको निलम्बनमा परकी छन् ।

शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बेगमलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

निलम्बनसहित उनीमाथि थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय पनि गरिएको छ ।

महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ ।

त्यस क्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *