भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ ।

मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको भारतीय सञ्चारमाध्यमले खबर छापेका छन्।

मृतक इलाम, धरान र भोजपुरका भएको प्रारम्भिक सूचना छ। उनीहरुको परिचय खुलिसकेको छैन।

स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *