सलोन सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्म्सको प्रश्तुती डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले सबैले हेरेर साथ दिनुहुन आग्रह गरे ।

उनले आफू र आफ्नो पिता शोभित बस्नेतलाई साथ दिएझैँ बहिनी सलिना बस्नेतलाई पनि साथ दिन आग्रह गरे । त्यस्तै गायिका रचना रिमालले डकुड्रामामा जोडिन पाएकोमा खुशी व्यक्त गरिन् ।

रामजी राउत निर्देशक रहेको डकुड्रामाका निमाता शोभित बस्नेत, सलोन बस्नेत, करिश्मा केसी र सलिन बस्नेत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *