एनटीसीको सिमकार्डमा आज राति ७ घण्टा रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्डमा आज राति रिचार्ज नहुने भएको छ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण गर्न मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जानकारी दिएको छ।

राति सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह छ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमले सूचना जारी गर्दै जानकारी गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *