खुलेको शनिवार (तस्बिरहरु)

काठमाडौं । लगातारको वर्षापछि शनिवार देखी मौसममा सुधार भएको छ ।

झरी थामिएसँगै शनिवारबाट देशभरको मौसममा क्रमिक सुधार देखिएको हो ।

बादल हटेर आकाश खुल्न थालेपछि काठमाडौं उपत्यका पनि खुलेको छ ।

काठमाडौंबाट देखिन सुन्दर दृश्यहरू थप खुलेका छन् भने सडकमा पनि चहलपहलले व्यापकता पाएको छ ।

झरी रोकिएसँगै उपत्यकाको सौन्दर्य झनै चहकिलो भएको भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *