फरवार्ड एम्बाप्पे रियल मड्रिडमा सार्वजनिक

काठमाडौं । फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पे रियल मड्रिड पुगेका छन् ।

उनी पेरिस सेन्ट जर्मेन छाड्दै रियल मड्रिड गएका हुन् । एम्बाप्पेलाई रियलले मंगलबार सार्वजनिक गरेको छ ।

एमबाप्पेले रियलमा ५ वर्षका लागि सम्झौता गरेका छन् । सम्झौतामा एमबाप्पे र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *