छातासँगको साइनो (तस्बिरहरु)

काठमाडौं । मनसुन सक्रिय हुँदा देशभर पानी परिरहेको छ । अहिले उपत्यका सहित प्राय देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

काठमाडौं उपत्यकामा पनि दैनिक जसो पानी परिरहन्छ । पानी पर्दा पनि काठमाडौंको सडकले शान्त पाउँदैन । मान्छेहरूको दौडधुप उस्तै हुन्छ । घाममा जस्तै पानी पर्दा पनि मान्छेहरूको चहलपहल उस्तै हुन्छ ।

पानी पर्दा छाता ओढेरै मान्छेहरू आ–आफ्नो काम र गन्तव्यमा गइरहन्छन् । पानीमा धेरै मान्छेहरू छाता ओढेरै भए पनि आफ्नो काम गर्छन् ।

काठमाडौँका सडकमा मान्छेहरू छाता ओढेर काम र यात्रा गरिरहेका देख्न सकिन्छ । वर्षामा मान्छेहरूले लागि छाता, रेनकोट लगायतका ओत लाग्ने सामग्री प्रयोग गर्छन् ।

पानी पर्दा होस् वा चर्को घाम लाग्दा धेरै जसो मानिसहरु छाता नै प्रयोग गर्छन् । छाता र मान्छेहरुको सम्बन्ध प्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *