नाडा अध्यक्ष नेतृत्वका प्रतिनिधि मण्डल र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।

साउन २ गते बुधवार प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरूका सम्बन्धमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *