चीनमा राजमार्ग पुल भत्किँदा ११ जनाको मृत्यु (तस्बिरहरू)

एजेन्सी । उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक भत्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

साङ्लुओ सहरको झाशुई काउन्टीमा रहेको उक्त पुल भत्किएको थियो ।

बिहान १० बजेसम्म शनिवार उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारीसाधन निकालेका थिए ।

हेर्नूहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *