नाडा अध्यक्षको नेतृत्व टोली र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नाडा अटोमोवार्ईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सोमबार अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा विभिन्न विषयहरूमा छलफल गरिएको नाडाका अध्यक्ष करण चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *