सौर्यको जहाज दुर्घटना : त्रिभुवन विमानस्थल बन्द

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थल केही समयका लागि बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आन्तरिकतर्फका सबै उडान–अवतरण बन्द भएको छ । अहिले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएका छन् ।

अन्तर्राष्ट्रिय उडानहरू भने डाइभर्ट गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *