काँग्रेससँग मिलेर समाजवाद आउँदैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले काँग्रेससँग मिलेर समाजवाद नआउने बताएका छन् ।

उनले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा. रावलले कम्युनिष्ट आन्दोलनलाई सिद्धाउने काँग्रेससँग मिलेर समाजवाद आउन नसक्ने बताएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेससँग मिलेर सरकार बनाएकोमा असन्तुष्ट जनाए ।

‘हामीले समाजवाद ल्याउने बताएका छौं, आन्दोलन गरेका छौं,’उनले भने,‘कम्युनिष्ट आन्दोलनलाई सिद्धाउनेसँग मिलेर समाजवाद आउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *