काठमाडौंमा नदीको २० मिटर दूरीसम्म भवन बनाउन नपाइने
मकालु खबर
२०८१ साउन ३० गते
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ/बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।
महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो ।
मकालु खबर
२०८१ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित