एक महत्वपूर्ण व्यापार केन्द्र ‘जोगबनी’ (तस्बिरहरू)

काठमाडौँ । ‘जोगबनी’ भारत, बिहार राज्यको अररिया जिल्लाको एउटा नगर परिषद् क्षेत्र हो । मोरङ जिल्ला, कोशी प्रदेशसँग भारत-नेपाल सिमानामा अवस्थित रहेको ‘जोगबनी’ विराटनगर सहरको प्रवेशद्वार पनि हो । यस सीमामा सामान ओसारपसार गर्ने भन्सार रहेको छ ।

जोगबनी सीमावर्ती सहर मात्र नभएर महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । यसले नेपाल–भारत बीच सीमापार सामान ओसारपसार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

जोगबनी भन्सार नाकाबाट धेरै मालसामानहरू नेपाल भित्रिने गरेका छन् । यस नाकाले गर्दा क्षेत्रीय अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *