यौनिक अल्पसंख्यकहरुको प्राइड परेड (तस्बिरहरू)

२०८१ भदौ ४ गते

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहले गाईजात्राको अवसरमा प्राइड परेड प्रदर्शन गरेका छन् ।
आज मंगलबार काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहले प्राइड परेड प्रदर्शन गरेका हुन् ।
यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।
तस्बिरहरू :

२०८१ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित