बागमतीमा डुङ्गा दौड प्रतियोगिता (तस्बिरहरु)

२०८१ भदौ ७ गते

काठमाडौं । बागमती नदीमा विद्यालय स्तरीय डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
बागमती नदी उत्सव २०२४ अन्तर्गत भएको डुङ्गा दौड प्रतियोगितामा विभिन्न विद्यालयका ५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
हरेक वर्ष बागमती नदीमा मनाइने महाजलयात्रा अन्तर्गत शुक्रवार विद्यालय स्तरीय डुङ्गा दौड प्रतियोगिता गरिएको हो ।

२०८१ भदौ ७ गते
प्रतिक्रिया