‘होण्डा कार दशैँ उपहार, अफरमाथि अफर’

काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डा कार दशैँ उपहार, अफरमाथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५००,००० सम्मको छुट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र Tax free र ५ वर्ष सम्म गाडीको  Servicing को सुविधा पनि फ्रिमा पाउन सक्नेछन् ।

ग्राहकहरूलाई Easy Finance को सुविधा दिनको निम्ति  होण्डाको Car खरिद गर्दा आकर्षक Interest Rate का साथ २०% सम्मको ‘Down Payment’ उपलब्ध गराइरहेको छ ।

कम्पनीले ग्राहकहरूलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘Free accessories’ र ‘Spot Exchange’ को पनि सुविधा उपलब्ध गराउनेछ । यसका साथै होण्डाले आफ्नो ग्राहकहरूलाई ‘Road Side assistance’ को सुविधा साथै २ वर्ष अथवा Car १००००० km चलाएसम्म Warranty दिनेछ ।

यो योजना सीमित अवधिको लागि मात्र लागूहुनेछ । नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *