नाडा अटो शो : दुईपांग्रे सवारीसाधनमा आकर्षण (तस्बिरहरु)

काठमाडौँ । १६औं संस्करणको नाडा अटो शो मङ्गलवार वाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोमा २४ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा दुई पाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू राखिएको छ । ३३ वटा लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीहरू छन् ।

अटो शोमा आफूलाई मन परेको सवारी साधन बुकिङ गरेर किन्न सकिने छ ।

भृकुटीमण्डपमा जारी अटो शोमा सवारी साधनबारे हेर्न र बुझ्न आउनेकोहरुको भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *