मुकाम रणमैदानले पायो यस वर्षको मदन पुरस्कार

काठमाडौं । यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ ।

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको छ ।

दुवै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *